किङ्गमा बेनिशासँग जोडी कसे निखिलले

काठमाडौं–मंसिर । चलचित्रमा पुन आगमन भएका नायक निखिल उप्रेतीले चलचित्र ‘किङ’मा नायिका वेनिशा हमालसँग जोडी बनेका छन् । पुन फिल्म आएदेखि उनले फरक–फरक नायिकासँग जोडी बाँधिरहेका छन् । ‘किङ’ चलचित्र पौष २९ गतेबाट नेपालभर रिलिज हुँदैछ ।

nikhilचलचित्रको टिजरपछि एक गीतको भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा निखिल र वेनिशाको प्रेम देखाइएको छ ।

तपाईको प्रतिक्रिया