नेप्से घटेपछि कारोबारमा सर्टिक ब्रेक

काठमाडौं–मंसिर । धितोपत्र बजारमा नेप्से परिसूचक अस्वाभाविक रुपमा ओरालो लागेपछि नेपाल स्टक एक्चेन्जले केही समयका लागि ब्रेक लगाएको छ । कारोबार सुरु हुने बित्तिकै घट्न थालेको नेप्से परिसूचक एक हजार पााच सय ३४ बाट ५६ अङ्कले घटेर एक हजार चार सय ७८ बिन्दुमा कायम रहेको छ ।

साताको पहिलो दिन कारोबार सुरु हुने बित्तिकै प्रत्येक मिनेटमा एक अङ्कभन्दा बढीको दरले नप्से घटेपछि सर्किट ब्रेक लगाउनु परेको नेपाल स्टक एक्चेन्जले  जनाएको छ ।

Published On:  404पटक हेरिएको

तपाईको प्रतिक्रिया