आन्दोलनको लागि तयार हुन्न ओलीको निर्देशन

काठमाडौं–मंसिर । संविधानको शंसोधनको विरोधमा आन्दोलनमा उत्रिन तयार रहन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई निर्देशन दिनुभएको छ । अहिले सरकार गलत मनसायले बनेको भन्दै संविधान शंसोधन हुन नदिन एमालले तयार रहनुपर्ने बताउनुभएको हो ।

kp-oli-2-1एमाले विद्यार्थी र युवा संगठले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार र मधेस दललाई कडा टिप्पणी गरे । आफ्नो सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटलाई असफल पार्न यो सरकारले चलखेल गरेको आरोप पनि लगाउनुभयो ।

Published On:  368पटक हेरिएको

तपाईको प्रतिक्रिया