प्रचण्ड राजा भूमिका रहेको वैद्यको आरोप

काठमाडौं–मंसिर । कुनैबेला सँगै रहेर जनआन्दोलन गरेरका नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले माओवादी केन्द्रका अध्यक्ष नयाँ शैलीमा राजाकै भूमिका पुगेको आरोप लगाउनुभएको छ ।

baidyaविस्तृत शान्ति सम्झौता भएको १० वर्ष पुगेको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा वैद्यले शान्ति सम्झौताले सहि दिशा नलिएको र माओवादी केन्द्रका अध्यक्ष दाहाल राजाकै स्थानमा बहाली भएको बताउनुभयो । उहाँले नेपाली कांग्रेस पहिलो बढे राजा, एमाले दास्रो र माओवादी केन्द्र तस्रो बढे राजा भएको भन्दै अहिले तस्रो नम्बरका बढे राजा प्रधानमन्त्रीको रूपमा रहेको आरोप लगाउनुभएको हो । वैद्यले गलत नेतृत्वकै कारण १० बर्षे माओवादी आन्दोलन उपलब्धी संसद गएर टुग्ङिएको जिकिर गर्नुभयो ।

तपाईको प्रतिक्रिया