नेपाली फुटबल टोलीले मैत्रीपुर्ण खेलमा जापनलाई हरायो

काठमाडौं–मंसिर । नेपालको राष्ट्रिय फुटबल टोली र जापानका खेलाडीबीच शनिबार भएको च्यारिटी फूटबल खेलमा नेपालले जापानलाई हराएको छ । एन्फा कम्प्लेक्स सात दोबाटोमा भएको खेलमा नेपालले जापानविरूद्घ १–० गोल अन्तरले जित हात पारेको हो ।

goal-nepal1नेपालको जितमा नवयुग श्रेष्ठको १ गोल नै उक्त खेलमा निर्णायक बनेको थियो । नेपाल–जापानबीचको कूटनीतिक सम्बन्ध ६० औं वर्षमा प्रवेश गरेका अवसरमा नेपाली राष्ट्रिय फुटबल टोली र जापानबाट आएको एक टोलीबीच खेल भएको हो ।

Published On:  362पटक हेरिएको

तपाईको प्रतिक्रिया