मंसिर ६ गते राप्रपा र राप्रपा नेपालबीच एकता हुने

भक्तपुर–मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले मधेशमा दुई प्रदेश कायम गर्ने गरी संबिधान संशोधनको अगाडि बढिरहेको बताउनुभएको छ । pashupati-shamsher-rana

भक्तपुरमा बुधवार भएको कार्यक्रमा अध्यक्ष राणाले अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुख बाहेक अन्य महत्वपूर्ण पदमा जान सक्ने गरि संबिधान संशोधनको तयारी भएको दाबि गर्नुभएको हो । राणाले राप्रपा र राप्रपा नेपालबीच मंसिर ६ गते एकता घोषणा हुने र तीन महिनाभित्र महाधिवेसन हुने जानकारी समेत दिनुभयो ।

Published On:  502पटक हेरिएको

तपाईको प्रतिक्रिया