कार्यशैलीमा परिवर्तन नभएसम्म परिवर्तन हुन्न : मन्त्री थापा

काठमाडौं–मसिर । स्वास्थ्य मन्त्री सरकारका निकायले आफ्नो कार्यशैलीमा परिवर्तन गर्न नसकेसम्म जनताले चाहेको परिवर्तन अनुभूत हुन नसक्ने बताउनुभएको छ । स्वास्थ्य सेवा विभागको वार्षिक प्रगति समिक्षा कार्यक्रममा मन्त्री थापाले संविधानको कार्यान्वयनको बेला भएकाले कार्यशैली र व्यवहारमा परिवर्तन गर्न नसके जनअपेक्षा अनुसार काम हुन नसक्ने बताउनुभएको हो ।

gagan-thapaथापाले स्वास्थ्य उपचार पाउनुलाई मौलिक हकको रूपमा संविधानले प्रत्याभूत गरेपनि राज्यका हरेक निकायले गर्नुपर्ने काम र सोंचमा परिवर्तन आउनैपर्ने धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया