पूर्वी नेपालमा भारतीय नोट प्रतिबन्दको ठाडो असर

मंसिर । भारतीय पाँच सय हजार दरको नोटमा भारतीय सरकारले प्रतिबन्ध लगाएपछि पूर्वी नेपालमा यसको प्रत्यक्ष असर परेको छ । एक हजार र पाँचसय रुपैयाँका नोटमा प्रतिबन्ध लगाएपछि पुर्वी नेपालमा अलैँचीसहित अदुवा र अम्रिसो जस्ता कृषिजन्य वस्तुको कारोबार ठप्प जस्तै भएको छ ।

पूर्वी पहाडको कृषि उपज निर्यातमा सबैभन्दा ठुलो हिस्सा ओगटेको अलौचीको कारोबार ठप्प भएपछि कृषकहरु चिन्तित बनेका छन् । कृषकहरुको आम्दानीको मुख्य स्रोत बनेको अलैंची लगायतका कृषिजन्य वस्तुको कारोबार ठप्प भएपछि किसानसगै व्यापारी पनि मारमा परेका हुन्

तपाईको प्रतिक्रिया