एएफसी सोलिडारिटी कप फुटबलको उपाधि नेपालको कब्जामा

काठमाडौं–कार्तिक । नेपालले मकाउलाई हराउँदै एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ । नेपालले मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा भएको खेलमा नेपालले मकाउलाई १–० गोलअन्तरले पराजित एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जित्न सफल भएको हो ।

football-teamखेलको २९ औं मिनेटमा सुजल श्रेष्ठले हेड मार्फत गरेको गोलले नै नेपालले यो उपाधि जित्न सफल भएको हो । यो जीतसँगै नेपालले लगातार तीनवटा अन्तर्राष्ट्रिय खेलको उपाधि जित्न सफल भएको छ ।

तपाईको प्रतिक्रिया