अंगीकृतलाई संवैधानिक पद मान्य हुन्न : नेता नेपाल

सिराहा–कार्तिक । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले अंगीकृत नागरिकता भएका व्यक्तिले प्रधानमन्त्री र राष्ट्रपति बन्न पाउनुपर्ने माग एमालेलाई मान्य नहुने बताउनुभएको छ ।

nepalसिरहा उहाँले त्यस्तो व्यवस्था संविधानमा गर्न नसकिने पनि स्पष्ट पार्नुभयो ।एक अर्को प्रसंगमा नेता नेपालले संविधान संशोधनको बारेमा आफूू र आफ्नो पार्टीलाई आधिकारिक जानकारी नभएको बताउनुुहुुदँै संविधान संशोधनका बारेमा सर्वपक्षीय सहमतिको आधारमा मिलेर जानुुपर्ने बताउनुुभयो ।

तपाईको प्रतिक्रिया