पोखरा प्लाष्टिकका झोला तथा गिलास निषेधित नगर घोषणा

पोखरा–कार्तिक । पोखरा उपमहानगरपालिकालाई प्लाष्टिकका झोला तथा गिलास निषेधित नगर घोषणा गरिएको छ । पोखरा सभागृहमा आयोजित एक बिषेश समारोहका वीच संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदार वहादुर अधिकारले पोखरालाई प्लाष्टिकका झोला तथा गिलास निषेधित नगर घोषणा गर्नुभएको हो ।

प्लाष्टिकका झोला तथा गिलास निषेधित नगर घोषण कार्यक्रम थप प्रभावकारी बनाउन स्थानीय टोल बिकास संस्था, गैरसरकारी संस्था, नागरकि समाजहरुको सहभागिता रहेको थियो । पोखरा उपमहानगरपलिकाका कार्यकारी अधिकृत नवराज ढुङगानाको अध्यक्षता भएको कार्यक्रममा, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, क्षेत्रिय प्रशासक खगराज बराल, पोखरा उद्योग बाणिज्य महासंघका अध्यक्ष विश्वशंकर पालिखे, नेपाल पत्रकार महासघं कास्कीका अध्यक्ष रामकृष्ण ज्ञावली नगर तथा जिल्ला स्तरिय राजनीतिक दलका प्रमुखहरु, नागरिक समाजका अगुवाहरु तथा प्रत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।pkr

प्लाष्टिकका झोला तथा गिलास निषेधित कार्यक्रमको महत्वका बिषयमा पोखरा उपमहानगरपालिकाका महेन्द्र वहादुर गोदारले बिशेष प्रस्तुती राखेको कार्यक्रममा पोखरा उपमहानगरपालिकाको बरिष्ठ अधिकृत ओमराज पौड्यलले स्वागत मन्तव्य राख्नुभएको थियो भने बरिष्ठ अधिकृत बसन्त चालिसेले कार्यक्रम सञ्चालन गरेको थिए ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush