बंगलादेशमा हिन्दु मन्दिर र घरमा तोडफोड

एजेन्सी–बंगलादेशमा हिन्दु मन्दिर तथा हिन्दु धर्मालम्बीका घरमा आक्रमण भएको छ । समाजिक संजाल फेसबुकमा इस्लमविरोधी पोस्ट गरेको भन्दै आक्रोशित भीडले  हिन्दु मन्दिर तथा हिन्दु धर्मालम्बिहरुको घरलाई लक्षित गर्दै आगजनी तथा तोडफोड गरेको सञ्चार माध्यमहरुले जनाएका छन् । क्रमक भिडले हिन्दु् समुदायको करिब १० वटा मन्दिर तथा २० घरमा तोडफोड तथा आगजनी गरेका छन्। केही मानिसमाथि हातपात समेत गरेको बताइएको छ ।

hatya ब्राहणबरिया जिल्लाको नासिन नगरका स्थानीय अधिकारीहरुले भनेका छन् ‘आक्रमक भीडले हिन्दु् समुदायको करिब १० वटा मन्दिर तथा २० घरमा तोडफोड तथा आगजनी गरेका हुन् । प्रहरीले एक हिन्दु युवाले मुस्लिमहरुको धार्मिक ग्रन्थबारे आपत्तिजनक सामाग्री सामाजीक संजाल फेसबुकमा पोस्ट गरेका कारण दंगा भड्किएको बताएको छ ।

Published On:  629पटक हेरिएको

तपाईको प्रतिक्रिया