छठमा विराटनगर बजारमा चहलपहल कम

कार्तिक । समान किनमेलका लागि सर्वसाधारण भारतीय बजार जोगबनी जान थालेपछि बिराटनगर बजार छठ पर्वमा अन्य बेलाको चहलपहल कम देखिएको छ । चाडवाडको बेला बढी कारोबार हुने समयमा पनि विराटनगर बजारमा भने खासै चपह–पहल नबढेको हो ।

सीमावर्ती भारतीय बजार जोगवनीमा छठका लागि किनमेल गर्ने मानिसको घुइाचो लागेकाले विराटनगर बजार सुनसान बनेको हो ।

तपाईको प्रतिक्रिया