तरकारीवाली मान्छे सामान्य– चर्चा असामान्य–मिडियाको हावादारी–फेसबुके र ट्विटेको मजाक

काठमाडौं–कार्तिक । यतिबेला कोही चर्चामा छ भने त्यो तरकारीवाली नामले सञ्चार माध्यम र सामाजिkusum-shresthaक सञ्चालमा भाइरल भएकी कुसुम श्रेष्ठ नै हुन् । मान्छे कि राम्रो कामले चर्चामा आउँछ कि त नराम्रो कामले । तर उनी यस्ती पात्र बनेकी छन् जो तरकारी बोकेर चर्चामा आइन् ।

हुन त कुसुमले मिडियामा यति चर्चामा आउने कुनै त्यस्तो काम पनि गरेकी छैनन् । उनीले गरेको काम सामान्य देखिन्छ तर चर्चा असामान्य भएको छ त्यो पनि मिडियामा चलेको हावादारी फेसन कारण अनि त्यसलाई मजाक बनाएक छन् सामाजिक सञ्चालका प्रयोगकर्ताहरूले ।

अहिले कुसुम बारेका समाचार सम्प्रेषण गर्ने होड मिडयामा चलेको छ तर जसको कुनै तुक र पुष्टिभूमिमा कुनै कारण छैन ।

तपाईको प्रतिक्रिया