इलाममा पर्यटक बढे

इलाम–कार्तिक । पूर्वको सुन्दर ठाउँ इलाम पर्यटको घुइँचो लाग्न थालेको छ । चिया बगानका लागि प्रसिद्ध मानिने इलाममा यति बेला आन्तरिक र वाह्य बढेपछि होटल व्यवसायीलाई पर्यटकलाई खाने बस्ने कुराको व्यवस्था मिलाउन पनि धौ–धौ परेको स्थानीयले बताएका छन् । illam-tea-garden-trekking

पर्यटकीय ठाउँहरू सन्दकपुर, पशुपतिनगर, कन्याम, अन्तु, माइपोखरी, जौबारी आदि ठाउँमा भ्रमण जाने पर्यटकको संख्या बढेको हो ।  इलाममा पर्यटक ठाउँ धेरै भएपनि पर्यटकलाई व्यवस्थित होटलको संख्या भने कम रहेको छ ।

तपाईको प्रतिक्रिया