यसपालिको हिउँदमा पनि लोडसेडिङ कम नहुने

काठमाडौं–कार्तिक । यसपालीको हिउँदमा लोडसेडिङको संटक नटर्ने भएको छ । भारतबाट बिजुली किन्ने सरकारी निर्णय ओझेलमा पर्दा यस बर्ष पनि पुरानै जस्तै गरी लोड सेडिङको मार पर्ने भएको हो । 20140504388632-600x0

खुल्ला बजारमा भारतले लगाएको रोक र अन्तरदेशीय प्रसारण लाइन निर्माण भएको ढिलाई लोडसेडिङको समस्या नहट्ने भएको हो । सरकारले आगामी हिउँदसम्म भारतबाट ६ सय मेगावाट बिजुली किन्नेर लोडसेडिङ कम गर्ने योजना बनाएको थियो । नेपाल विद्युत प्राधिकरणका अधिकारीका अन्ुसार अहिलेकै अवस्थामा हिउँदसम्ममा नेपाल विजुली आयात हुने सम्भावना छैन ।

तपाईको प्रतिक्रिया