काठमाडौं–कार्तिक । नेपाल सरकारले भारतीय प्रधानमन्त्री प्रणव मुखर्जी नेपाल भ्रमण सफल भएको निष्र्कष निकालेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले दुई देशबीचको समन्ध सुधारमा सफल भएको निष्र्कष निकालेको हो ।
भारतीय राष्ट्रपति मुखर्जीको तीन दिने भ्रमणको समिक्षा गर्न बसेको बैठक भ्रमण दुई देशको हितमा फलदायी भएको निष्र्कष निकालेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै परराष्ट्र मन्त्री प्रकाशशरण महतले राष्ट्रपति विद्या भण्डारीलाई भारत भ्रमणको औपचारिक निम्ता भईसकेका कारण छिट्टै भ्रमण गर्नुहुने जानकारी समेत दिनुभयो दिनुभयो ।
यसअघि राष्ट्रपति विद्यादेखि भण्डारीको गत बैशाख २७ गते देखि हुने भनिएको भारत भ्रमण तात्कालिन राजनीतिक घटनाका कारण रोकिएको थियो ।