भारतीय राष्ट्रपति आउँदा आधा काठमाडौं प्रभावित, यस्तो छ, सडक तालिका

काठमाडौं–कार्तिक । भारतीय राष्ट्रपतिको तीन दिने नेपाल भ्रमणका कारण काठमाडौंका झण्डै आधा रुटमा सवारी आवागमन प्रभावित हुने भएको छ ।

banda5-768x511 नेपाल सरकारले सार्वजनिक विदा नै दिएर भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई स्वागत गरिरहँदा काठमाडौका सर्वसाधारणले भने यात्रामा कठिनाई व्यहोर्नुपरेको छ । राष्ट्रपति मुखर्जी काठमाडौं आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झण्डै पौने घण्टा प्रभावित भएको थियो भने सवारी क्षेत्रको सडक करिब दुई घण्टासम्म ठप्प जस्तै बनेको थियो । यो क्रमले अझै दुई दिन निरन्तरता पाउने छ ।
यस्तो छ, तीन दिनसम्म प्रभावित हुने काठमाडौंका सडकको तालिका–polica2

police12police3

तपाईको प्रतिक्रिया