भारतीय राष्ट्रपति आउँदा दिइएको विदा फिर्ता नहुने

काठमाडौं–कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउने दिन दिने घोषणा गरिएको सार्वजनिक विदा फिर्ता नहुने बताउनुभएको छ । शनिबार पत्रकारसँग भएको कुराकानीमा भारतीय राष्ट्रपति प्रविण मुखर्जीको भ्रमण कुटनीतिक रूपमा पनि महत्वपूर्ण हुने भन्दै दाहालले यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने विश्वास ब्यक्त गर्नुभयो ।

prachandaa-1-640x360भेटघाटमा दाहालले भन्नुभयो ‘हामी धेरै नकारात्मक भयौ, दुई मुलुकको सम्बन्धलाई असर पुग्ने गरी नकारात्मक नबनौं’ ।

तपाईको प्रतिक्रिया