पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक बढे

कार्तिक–बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यकट बढ्न थालेका छन् । पछिल्लो समय निकुञ्जमा स्वदेशी तथा विदेशी पbardiya-national-parkर्यटकको आउनेक्रम बढेको हो । निकुञ्जमा पर्यटक बढ्न थालेपछि व्यवसायी पनि उत्साहित देखिएका छन् ।

दशैपछि विद्यालय तथा कलेज भ्रमणक्रममा निकुञ्ज घुम्न आउनेहरूपनि बढेको त्यहाँका व्यवसायी बताउँछन् । निकुञ्जमा अमेरिका, यूरोप र अष्ट्रेलियाबाट आउने विदेशी पर्यटक पनि बढेका हुन् ।

Published On:  364पटक हेरिएको

तपाईको प्रतिक्रिया