सरकारलाई दिएको समर्थन फिर्ता लिने मधेशवादी दलको घुर्की

काठमाडौं–कार्तिक । संविधानमा असन्तुष्टि जनाउँदै आएका मधेशवादी दलहरूले सरकार सरकारलाई दिएको समर्थन फिर्ता लिने घुर्की लगाएका छन् । सत्ता गठबन्धनसँग भएको सहमति अनुसार संविधान शंसोधनको प्रस्ताव अघि नबढेको भन्दै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तो लगायतका मधेशी नेताहरूले सरकारलाई गरेको समर्थन फिर्madesi-morcha-638x330ता चेतावनी दिएका हुन् ।

नेपाल सद्भावना पार्टीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने निष्कर्ष निकाल्दै मोर्चालाई फिर्ताको निर्णय गर्न अपिल समेत गरेको छ ।

तपाईको प्रतिक्रिया