डेनमार्कमा गुड्ने बसहरूमा नेपालका पोष्टर

कार्तिक । डेनमार्कको राजधानी कोपेनहेगनमा गुड्ने बसहरुमा नेपालका विभिन्न पर्यटकीय र धार्मिक स्थलहरुको तस्बिर राखिएको छ । नेपालको पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले नेपाली दुतावास डेनमार्कले कोपनहेगनमा गुड्ने सिटी बसमा पोस्टर राखेको हो ।
busडेनमार्कका लागि कार्यवाहक राजदूत रामकाजी खड्काका अनुसार पाटन दरबार स्क्यायर, सगरमाथा, पोखरा, लुम्बिनी र चितवन लगायतका पर्यटकीय ठाउँहरूका  जानकारी दिने पोष्टर टाँसिएका छन् ।

Published On:  567पटक हेरिएको

तपाईको प्रतिक्रिया