उन्नत जातका गाई चीनबाट ल्याउने तयारी

काठमाडौं–कार्तिक ६ । सरकारले चीनबाट उन्नत जातका गाई ल्याउने तयारी गरेको छ । भारतबाट उन्नत जातका गाई ल्याउने प्रयास असफल भएपछि सरकारले चीनबाट ल्याउन पहल सुरु गरेको हो । नेपालमा उन्नत नस्लका गाई नभएपछि भारतबाट ल्याएर व्यावसायिक गाई पालनलाई प्रोत्साहन गर्ने सरकारी सफल नभएपछि चीनबाट गाई ल्याउने तयारी भएको हो ।

hybrid-cow-500x500सरकारले तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ । भारतबाट गाई ल्याउने पहल सफल हुन नसकेको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।

तपाईको प्रतिक्रिया