छक्का पन्जाले बेलायतमा अहिलेसम्मकै राम्रो कारोवार गर्‍यो

कार्तिक । चलचित्र छक्का पन्जाले बेलायतमा पनि राम्रो व्यापार गरेको छ । चलचित्र ‘छक्का पञ्जा’ ले बेलायतमा ३० लाख रुपैयाँको व्यापार गरेको हो । बेलायतमा नेपाली चलचित्रले गरेको व्यापार अहिलेसम्मकै ठूलो रकम भएको वितरक कम्पनी नेप्लिज इन्टरटेन्मेन्ट जनाएको110520161024486akak-panja-film-1000x0 छ ।

विदेशमा समेत व्यापारमा कृतिमान राख्न सफल भएको सुन्दा निकै खुशी लागेको निर्देशक दीपाश्री  निरौलाले बताएकी छन् । उनले निकै ठूलो च्यालेन्ज लिएर एकल ब्यानरमा निर्माण गरिएको चलचिलले सोचेभन्दा बढी सफलता दाबि गरिन् ।

Published On:  447पटक हेरिएको

तपाईको प्रतिक्रिया