लोकमानलाई अब बचाउन गार्‍हो छ : देउवा

काठमाडौं–कार्तिक ४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई बचाउन गार्‍हो हुने बताउनुभएको छ  । पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै सभापति देउवाले कार्की निरङ्कुश बन्दै गएकाले अब उनलाई सफाई दिने ठाउँ समेत नरहेको बताउनुभsher-bahadur-dauba-700एको हो । पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय समिति बैठकमा अधिंकाश केन्द्रीय सदस्यहरू लोकमानलाई महाअभियोग लगाउनुपर्ने पक्षमा उभिएका थिए ।

तर एमाले र माओवादीका सांसदले कांग्रेससँग सल्लाह नगरी महाअभियोग प्रस्ताव दर्ता गराएकोमा कांग्रेसले केही शंका गरेको पार्टीका नेता दिलेन्द्र बडुले बताउनुभयो ।

Published On:  352पटक हेरिएको

तपाईको प्रतिक्रिया