ग्लोबल आईएमईले छात्रवृत्तिको लागि आवेदन माग्यो

काठमाडौं–असोज कार्तिक ३ । ग्लोबल आईएमई global-ime-bank हिसान तथा प्याब्सनको सहकार्यमा ‘आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति’ का लागि आवेदन  गरेको छ । यो योजनाअनुरूप छात्रवृत्ति अन्तर्गत सार्वजनिक, नीजि तथा सामुदायीक विद्यालयमा कक्षा १ देखि ११ कक्षासम्म अध्ययनरत आर्थिक रुपमा विपन्न जेहेन्दार विद्यार्थीलाई शैक्षिक सत्र २०७३ का लागि छात्रवृत्ति प्रदान गरिने छ ।

आईएमई लिमिटेड तथा ग्लोबल आईएमई बैंकबाट व्यवस्थापन मिलाइने कुल दश लाख छात्रवृत्ति कोषबाट एक शैक्षिक सत्रका लागिएक सय जना विधार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया