साउदीका राजकुमारलाई टाउको काटेर फाँसी दिइयो

एजेन्सी–कार्तिक ३ । साउदी अरेवियामा राजपरिवारका एक सदस्यलाई फाँसी दिएको छ । करिब चार दशकपछि साउदी अरेवियामा राज परिवारका सदस्यलाई मंगलबार फाँसी दिइएको हो । द न्यूयोर्क टाइम्सका अनुसार राजकुमार टर्की वीन साउद वीन टर्की वीन साउद अल–कवीरलाई रियादमा मृत्युदण्ड दिइएको साउदीका सरकारी समाचार संस्थाले जनाएsaudi-mapका छन् ।

यद्यपी कुन उपायबाट उनलाई मृत्युदण्ड दिइएको हो भन्ने कुरा उल्लेख गरिएको छैन । साउदी अरेवीयमा सार्वजनिक स्थानमा टाउको काटेर मृत्युदण्ड दिने चलन छ ।

Published On:  410पटक हेरिएको

तपाईको प्रतिक्रिया