प्रधानमन्त्रीलाई भारतमा स्वागत

असोज २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ दिल्लीको इन्दिरा गान्धि अन्तर्राष्ट्रिय बिमानस्थलमा स्वागत गरिएको छ । भारतका लागि नेपाली कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाल र भारतीय विदेश मन्त्रालयका अधिकारीहरुले प्रधानमन्त्री दाहाललाई स्वागत गरेका हुन् ।

आज विहान नेपाल एयरलाइन्सको जहाजबाट दिल्ली प्रस्थान गर्नुभएका प्रधानमन्त्री नेपाली समय अनुसार ९.४५ बजे बिमानस्थलमा अवतरण गर्नुभएको थियो ।

Published On:  335पटक हेरिएको

तपाईको प्रतिक्रिया