सुनको मुल्य घटेसँगै कारोवार बढ्यो

काठमाडौं–असोज २९ । पछिल्लो केही दिनयता सुनको मुल्य घटेसँगै कारोवार भने बढेको छ । दशै शुरूभएसँगै सुनको मुल्य घटेको थियो । दशैंको घटस्थापनाको दिन प्रतितोला रु ५८ हजार ३०० मा कारोबार भएको छापावाल सुनgoldको मूल्य आज प्रतितोला रु ५६ हजार र तेजावी सुनको मूल्य रु ५५ हजार ७५० कायम छ ।

घटस्थापनापछि पटक –पटक गरी सुनको मूल्य घट्दा प्रतितोला रु दुई हजार ३ सम्म तल पनि झरेको छ ।

Published On:  410पटक हेरिएको

तपाईको प्रतिक्रिया