इलामको महमइ खोलामा ढुङ्गा डुब्दा पाँच जनाको मृत्यु, ३४ जना घाइते

इलाम–असोज २८ । इलामको  महमइ खोलामा ढुङ्गा डुब्दा पाँच जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । दुर्घटनामा परी केही यात्रु नदीमा बेपत्ता भएको आशंका गरिएको छ । तर, कति यात्रु हराएका हुन् भन्नेबारे एकीन नभएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । दानाबारीबाट महमइ जाँदै गरेको डुंगा दुर्घटना भएको भन्दै स्थानीयले प्रहरीलाई जानकारी दिएका छन् ।

गराएका छन् । दशैं मान्न जाने र फर्किनेहरु दुर्घटनामा परेका हुन् । डुंगामा झण्डै ५० देखि ६० जना यात्रु यात्रारत रहेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया