झापामा बस दुर्घटना हुँदा ६४ घाइते, ५ को अवस्था गम्भीर

झापा–असोज २६ । झापाको बिर्तामोडमा सवारी दुर्घटना हुँदा  ६४ जना यात्रु घाइते भएका छन् । आज विहान पूर्व पश्चिम राजमार्ग अन्र्तगत चारपाने बिर्तामोड खण्डको पञ्चकन्या प्लटिङ अगाडी पूर्वबाट पश्चिम गइरहेको ना ५ ख ६५६१ नम्बरको बसले पुर्वतर्फ आइरहेको ना ५ ख १८९८ नम्बरको बसलाई ठक्कर दिादा दुर्घटना भएको हो । घाइतेमध्ये ५ को अवस्था गम्भीर छ ।

bus_accidentगम्भीर घाइतेहरुको  बिर्तामोडस्थित बि एण्ड सि टिचिङ अस्पताल र अन्यको बिर्तासिटी तथा मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।  काकडभिट्टाबाट इटहरीका लागि छुटेको  ना ५ ख ६५६१ नम्बरको बस अनियन्त्रित भइ अर्को बसलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका हुन् ।

Published On:  354पटक हेरिएको

तपाईको प्रतिक्रिया