चाडपर्वलाई मध्य नजर गर्दै आवश्यक संख्यामा ग्यास स्टक

काठमाडौं–असोज २६ । ठूला चाडपर्वमा हुने अभावलाई मध्यनजर गर्दै साल्ट ट्रेडिङ कर्पोरेसनले दसैंको लागि ५० हजार सिलिन्डर एलपी ग्यास स्टक राखेको छ । कर्पोरेशनको जडिबुटी स्टोरबाट दैनिक २५ सय सिलिन्डर ग्यास वितरण भइरहेको र आपतकालीन अवस्थाका लागि ५० हजार सिलिन्डर स्टक राखिएको कर्पोरेसनबाgyasट बताएको छ ।

नाकाबन्दीका कारण आपूर्ति असहज बनेपछि गतवर्षको दशैंमा कर्पोरेसनले मुस्किलका ग्यास वितरण गरेको थियो । यसबर्षदेखि दैनिक उत्पादन समेत बढाएको कर्पोरेशनको  जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया