प्रशिक्षकसँग हात नमिलाएपछि टिमबाटै बर्खास्त

एजेन्सी । इटालीयन फुटबल फेडरेशनले स्ट्राइकर ग्रजिन्नो पेल्लेलाई राष्ट्रिय टोलीका प्रशिक्षक जियान पियरोसँग हात नमिलाएपछि टिमबाटै बर्खास्त गरेको छ । इटालीयन फुटबल फेडरेशनले भनेको छ ‘पेल्लेले खेलपछि प्रशिक्षक  पियरोसाग हात मिलाउनअस्विकार गरेका छन् जुन खेल भावना विपरीत हो त्यसैले उनलाई राष्ट्रिय टिमबाट फिर्ता पठाइएको छ’ । kheldai

फेडरेशनले पिल्लेलाई उनको व्यवसायीक फुटवल क्लव सानदोङ लुनेङमा फिर्ता पठाएको र उनले विश्वकप छनोट चरण अन्तर्गत आगामी आइतबार मेसोडोनियाविरुद्धको हुने खेल गुमाउने बताएको छ ।

Published On:  521पटक हेरिएको

तपाईको प्रतिक्रिया