ओपन स्काई प्याराग्लाइडिङका सञ्चालकले पत्रकारलाई दुव्र्यबहार गरे

पोखरा–पोखराको लेकसाइडमा रहेको ओपन स्काई प्याराग्लाइडिङका सञ्चालक शर्मिाला श्रेष्ठले पत्रकारलाई दुर्रव्यवहार गरेकी छन् । श्रेष्ठले कार्यालयमा पत्रिका छाढ्न गएका नेपाल परिक्रमाका पोखरा सम्वाददाता प्रेम श्रेष्ठलाई विभिन्न गाली गलौज गरेर दुर्रव्यवहार गरेकी हुन् ।

नेपाल परिक्रममाको दशै विशेषाङ्कमा कम्पनी कै सञ्चालक प्रज्वल रन्जितसँगको सहमतिमा दशै शुभकाopen-skyमना विज्ञापन छापिए पनि उक्त विज्ञापन राखेको वहनामा सञ्चालक श्रेष्ठले हाम्रा संम्वाददाता श्रेष्ठलाई अपमानजनक व्यवहार गर्दै विभिन्न किसिमका धम्की समेत दिएकी हुन् ।

सञ्चालक श्रेष्ठले पोखरामा काम गर्दा आफूहरूदेखि सर्तक भएर काम गर्नु नत्र जे पनि हुन सक्ने भन्दै धम्की दिएको सम्बाददाता श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया