नयाँ नोट कोलकत्ता बन्दरगाहमा अड्किएपछि बजारमा नयाँ नोटको अभाव

काठमाडौं– असोज २१ ।  का नयाँ नोट कोलकाता बन्दरगाहमा अड्किएपछि बजारमा नयाँ नोटको अभाव  देखिएको छ । विदेशमा छापेर कोलकाता बन्दरगाहमा ल्याइपुर्‍याइएका २० र ५० का नोट दसैंअघि नेपाल ल्याउन नसकिएका कारण अभाव भएको नेपाल राष्ट्र बैंकको भनाइ छ । money

नयाँ नोट अभाव भएकै कारण बिहीबार राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग थापाथली पुगेका सर्वसाधारणले उक्त दरका नयाँ नोट साट्न पाएनन् । घन्टौं लाम लागेका सर्वसाधारणलाई बैंक कर्मचारीले २० र ५० रुपैयााको नयाँ नोट नभएको जानकारी गराएपछि सर्वसाधारण निरास बनेका थिए ।

Published On:  363पटक हेरिएको

तपाईको प्रतिक्रिया