सुर्खेत र सप्तरीमा सुरक्षा योजना सार्वजनिक

असोज १४ । चार्डपर्वलाई गर्दै सुर्खेत र सप्तरी जिल्लामा  प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ ।

चाडपर्वका बेला हुनसक्ने लुटपाट, चोरी डकैती, राजमार्ग सुरक्षा, सरकारी कार्यालय तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, जुवातास, कालाबजारी, लागूऔषध, मदिराजन्य अपराध जस्ता विकृतिको रोकथामका लागि प्रहरीले विशेष सुरक्षा योजना ल्याएको हो ।

त्यस्तै, सप्तरीमा पनि प्रहरीले सुरक्षा योजना सार्वजनिक गरेको छ । पर्वका समयमा अपराधिक घटना हुन नदिन सदरमुकाम राजविराजका साथै प्रमुख वजार, बैंक तथा वित्तीय संस्था र मन्दिरहरुमा  प्रहरीले निगरानी वढाउन लागेको हो ।

तपाईको प्रतिक्रिया