नेपाल हिन्दु राष्ट्र हो : देउवा

काठमाडौं–असोज १४ । नेपाली कांंग्रेसका सभापति शेर बहादुर देउवाले संविधानमा उल्लेख नभएपनि नेपाल हिन्दु राष्ट्र भएको आश्वासन दिनुभएको छ । काठमाडौमा आज भएको कार्यक्रममा सभापति देउवाले नेपालको पहिचान नै हिन्दु राष्ट्र भएकाले कुनै दस्तावेजमा उल्लेख नर्गदैमा नेपाल हिन्दुSer-Bahadur-Deuba-400x255 राष्ट्र नहुने ठान्नु गलत भएको बताउनुभयो । देउवाले नेपाललाई हिन्दु राज्य भनेर संविधानमा लेख्नु अपरिहार्य नभएको समेत बताउनुभयो । सभापति देउवाले नेपालमा धार्मिक पर्यटनको पनि प्रचुर सम्भावना रहेको बताउनुभयो ।

Published On:  324पटक हेरिएको

तपाईको प्रतिक्रिया