धादिङ बस दुर्घटनामा १९ को मृत्यु, १६ को सनाखत : अपडेट

असोज ११ । धादिङको उत्तरी क्षेत्र मार्पाकको लवांगफेदीमा यात्रुवाहक बस दुर्घटनामा मृतकको संख्या १९ पुगेको छ भने १६ जनाको शनाखत समेत भएको छ ।

दुर्घटनमा परि घाइते भएका  १३ जनाको काठमाडौंको शिक्षण अस्पतालमा उपचार भइरहेको एक जनाको उपचारक क्रममा मृत्यु भएको शिक्षण अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया