स्थानीयको बिरोधले रोकियो होटल द्धारिकाजको डिप बोरिङ

काभ्रे–असोज ९ । स्थानीयको विरोधपछि काभ्रेको द्धारिकाज हिमालय सांग्रीला होटलले डिप बोरिङ गर्ने काम बन्द गरेको छ ।

dwarikzहोटलले डिप बोरिङ गर्न लागेपछि स्थानियले त्यसको विरोध गर्दै आएका थिए । स्थानियमाथी वेवास्था गर्दै होटलले धुलिखेलको भट्टीडाडाँमा गर्न लागेको डिपबोरिङ बन्द भएपछि स्थानीयको आन्दोलन रोकिएको छ ।

डिपबोरीङ हुँदा स्थानिय सयौ परिवारले प्रयोग गर्ने खानेपानीको मुहान सुक्ने भुगर्वविदहरुले बताएपछि आन्दोलन भएको थियो ।

तपाईको प्रतिक्रिया