मिथिला क्षेत्रमा जितिया पर्वको रौनक

असोज ७ । सन्तानको दीघार्यू एवम् मंगल कामनाका लागि मिथिला क्षेत्रका महिलाहरुले मनाउने जितिया पर्व विहीबारबाट सुरु भएको छ । अहिले मिथिला क्षेत्रमा जितिया पर्वको विशेष रौनक छ । दुई दिन मनाइने जितिया पर्व आश्विन कृष्ण अष्ठमी तिथिमा उपवास बसेर मनाईने गरिन्छ ।

आश्विन कृष्ण सप्तमीका दिन व्रतालु महिलाले नजिकको पोखरी वा नदीमा स्नान गरि घिरौंलाको पातमा पिना र तेल राखेर जिमूतवाहन देवतालाई पूजा आराधना गर्ने गरिन्छ । पुजापछि व्रतालुहरु घर फर्केर विधिपूर्वक जिमूतवाहन, चील र स्यालको पूजा गरेर प्रसाद चढाउने गर्छन् ।

lhltof ka{sf cj;/df ;'g;/L lhNnfsf] e/f}n uflj;df /fhwfdL ;d'bfon] cfof]hgf u/]sf] ljz]if lhltof dxf]T;jsf cj;/df /fhwfdL lszf]/Lx? emfFsL ;lxt sfo{qmddf ;xeflutf hgfpFb} . t:jL/ M ofd k|wfg /f;;

 

तपाईको प्रतिक्रिया