संविधान बारे भारतसँग छलफल गर्नु गलत : नारायणमान विजुक्छें

काठमाडौं–असोज ५ । नेपाल मदजूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले प्रधानमन्त्रीले संविधान संशोधनबारे भारतसग सल्लाह गर्नु गलत भएको ठहर गर्नुभएको छ । नेपाल पत्रकार महासंघ पाल्पाले मङगलबार

तानसेनमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष विजुक्छेंले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा देशको शिर झुक्ने गरी संयुक्त वक्त्तव्यमा हस्ताक्षर गरेको भन्दै प्रधानमन्त्रीले आफ्नो गरिमा भुलेको आरोप लगाउनुभयो ।

Nepal Workers and Peasants Party Chairman Narayan Man Bijukchhe speaks at an interaction in Bhaktapur, on Monday, October 12, 2015. Photo: Rafat Media Club

उहाँले भारत भ्रमणका बेला प्रधानमन्त्रीले कुनकुन बिषयमा छलफल  र सम्झौता गर्नुभयो भनेर संसदमा सोध्ने बताउनु भयो ।

Published On:  389पटक हेरिएको

तपाईको प्रतिक्रिया