संविधान जारी भएको १ बर्ष पुगेको सन्र्दभमा आज सरकारले विषेश कार्यक्रम गरेर संविधान दिवस मनाएको छ । काठमाडौंको टुँडिखेलमा एक विषेश सामारोह गरी सरकारले संविधान दिवस मनाएको हो । कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरु लगायतको उपस्थिति थियो ।

sambidhan-diwas-01

Published On:  255पटक हेरिएको

तपाईको प्रतिक्रिया