प्रधानमन्त्री दाहाल भारतमा व्यस्त

काठमाडौं–भदौ ३० । चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्कमल दाहाल भारतमा उच्चस्तरिय भेटवार्तामा व्यस्त हुनुभएको छ ।

pm_prachand_in_newdelhiभ्रमणका क्रममा प्रधानमन्त्री दाहालललाई नयां दिल्लीस्थित ईन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री दाहाल राजनीतिक भेटवार्तामा व्यस्त हुनुभएको छ । उहाँले भारतस्थित नेपाली दुतावासमा नेश्नलिष्ट पार्टीका अध्यक्ष डीपी त्रिपाठी भाजपा नेता लगायतका नेताहरुसँग भेटवार्ता गर्नुभएको छ ।

राजनीतिक भेटवार्ता सकेर प्रधानमन्त्री दाहाल दुताबासमा आयोजित रात्रि भोजमा सहभागी हुने कार्यक्रम छ ।

Published On:  351पटक हेरिएको

तपाईको प्रतिक्रिया