पुनर्निर्माणमा कार्यरत ईन्जिनियरको चेतावनी

काठमाडौं–भदौ ३० । पुनर्निर्माणका लागी खटाईएको प्राविधिकहरुले बिमा, भत्तालगायतका सेवा सुविधाको ग्यारेन्टी नगरेसम्म पुनर्निर्माणको काम नगर्ने चेतावनी दिएका छन् । भुकम्पबाट अति प्रभावित १४ जिल्लामा खटाईएका ईन्जिनियर तथा प्राविधिकहरुले काम अनुसारको सेवा सुबिधा नपाएको भन्दै माग पुरा नभएसम्म काममा नजाने चेतावनी दिएका हुन् । engineer

आफ्ना मागबारे शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक पदम मैनालीलाई जानकारी गराएको उनीहरुको भनाई छ । पुनर्निर्माणका लागी विकट ठाउँमा खटीएका प्राविधिकहरुको बिमा गरीने, भत्ता उपलब्ध गराईने जस्ता सम्झौता भएपनि अहिलेसम्म पुरा नभएको उनीहरुले बताएका छन् । सरकारले पुनर्निर्माणका लागी विभिन्न विधाका २७ सय प्राविधिकहरु खटाईएको मध्ये १३ सय ४६ जना ईन्जिनिययर रहेका छन् ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush