शंसोधन नभए संविधान अस्तित्व समाप्त हुन्छ : लक्ष्मणलाल कर्ण

काठमाडौं–भदौ २९ । सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले संबिधान संशोधन नगरे दश महिनामै संबिधानको अस्तित्व समाप्त

हुने बताउनु दाबी गर्नुभएको छ । भक्तपुरमा मङ्गलबार भएको कार्यक्रममा सद्भावना पार्टीका सहअध्यक्ष कर्णले ४७ सालको संबिधान दश बर्ष नटिके जस्तै संबिधान संशोधन गरि मधेशी जनताको माग पुरा नगरे अबको दश महिनामै संबिधानको अस्तित्व समाप्त हुने बताउनु भएको हो ।

उहाँले अंगिकृत नागरिकताको पक्षमा आफूहरु नरहेको भन्दै यसबारे अनाबाश्यक प्रचार गरिएको बताउनुभयो । सहअध्यक्ष कर्णले मधेश

????????????????????????????????????

का माग पुरा नगरी निर्वाचन हुन्छ भन्नु सस्तो लोकप्रियता कमाउने मेसो मात्र भएको टिप्पणी गर्नुभयो । भारतको बिरोध गरे राष्ट्रबादी भइन्छ भन्ने एकथरि बुद्धिजिबी र नेताहरुमा भ्रम रहेको भन्दै कर्णले प्रधानमन्त्रीको भारत भ्रमण नेपालीको अहितमा नहुने जिकिर समेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush