झमक घिमिरेलाई मानर्थ पिएचडी

काठमाडौं–भदौ २१ ।  मध्यपश्चिमाञ्चल विश्वविद्यालयले मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधी उपाधिबाट सम्मान गरेको छ । .विश्वविद्यालयले सोमबार काठमाडौंमा भएको विषेश दिक्षान्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले घिमिरेलाई यो उपाधी प्रदान गर्नुभएको हो ।

Jhamak विक्रम सम्बत् २०६७ सालमा स्थापना भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले गत जेठ २६ गते घिमिरेलाई मानार्थ विद्यावारिधी दिने निर्णय गरेको थियो । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सबै विश्वविद्यालयहरुले रोजगारमुलक शिक्षामा विषेश ध्यान दिनुपर्ने भन्दै झमकलाई गरिएको सम्मानले सबै नारीलाई अभिप्रेरित गरेको बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले झमक घिमिरेलाई विश्वविद्यालयले सम्मान गर्नु राम्रो काम भएको बताउनुभयो । उपाधि पाएपछि झमक घिमिरे साहित्य कला प्रतिष्ठान काठमाडौंका संयोजक अनिता लामाले झमकको लिखित मन्तव्य पढेर सुनाउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush