पहिलो पटक नेपाली वजारमा ग्रीन फ्लो्रम्याक्स

काठमाडौं–भदौ २० । आरआईपीएल इन्टरनेशनल प्रालिले पहिलो पटक नेपाली वजारमा ग्रीन फ्लो्रम्याक्स भित्र्याएको छ । घरको भुँई, भित्ता, सिलिङ र भर्‍याङमा प्रयोग गरिने फ्लोरम्याक्स नामक ग्रीनप्लाई आरआईपीएलले नेपाली बजारमा ल्याएको हो ।

यो उत्पादन हाल बजारमा उपलब्ध सबै प्लाइभन्दा उत्कृष्ट रहेको कम्पनीले दाबी गरेको छ । विभिन्न १५ रंग र डिजाइनमा उपलब्ध आरआईपीएलका उत्पादनहरुमा १० वर्षे वारेन्टी रहेको उत्पादक कम्पनीले जनाएको छ । ग्रीन फ्लोरिङका कार्पेटमा पानी नजम्ने  भएकाले चिप्लिने र कुहिने जोखिम नरहेको दावी कम्पनीले गरेको छ ।

तपाईको प्रतिक्रिया