सुदूरपश्चिममा गौरा पर्वको रौनक

भदौ १४ । एक सातासम्म मनाइने सुदूरपश्चिमको सांंस्कृतिक एवं लोकप्रिय  डोटी, डडेल्धुरा, बैतडीलगायत जिल्लामा मनाइँदैछ । एकताको प्रतिकका रूपमा मGaura Parbaनाइने यो पर्वमा विशेषगरी महिलाले शिव–पार्वतीको पूजा आराधना गर्ने गर्दछन् । गौरा पर्व भाद्र पञ्चमीका दिन सुरु हुने गरेपनि समापन भने फरक–फरक दिन गरिन्छ । सुदूरपश्चिमका जिल्लामा आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुरुप फरक–फरक दिन पारेर गौरा पर्व मनाइने चलन छ ।

गौरा पर्वको प्रमुख आकर्षणका रूपमा रहेको देउडामा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ गाउने गरिन्छ । सामाजिक विकृतिविरुद्ध पनि देउडाका माध्यमले तिखो व्यंग्य गर्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया