प्रिमियर लिगमा राति आठ खेल हुने

एजेन्सी–भदौ । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत शनिबार राति आठ खेल हुंदैछन् ।

footbalसाविक विजेता लिएस्टर सिटीले आफ्नो घरेलु मैदान किङ पावर स्टेडियममा स्वान्सी सिटीसंग प्रतिस्पर्धा गर्दैछ । यस्तै, चेल्सीले स्टाम्फोर्टमा पाहुना बुर्नलीसंग प्रतिस्पर्धा गर्नेछ । लिभरपुलले वाइट हान हार्ट लानेमा टोटनह्यामसंग र म्यान्चेस्टर युनाइटेडले हल सिटीसंग आजै राति केसीओम रंगशालामा प्रतिस्पर्धा गर्दैछन् । अन्य खेलहरूमा एभर्टन र स्टोक सिटी, साउथ ह्याम्पटन र सन्डरल्याण्ड पनि एक–आपसमा भिड्दैछन् ।

यस्तै, वाटफोर्टले आर्सनलको सामना गर्दा क्रिस्टल प्यालेसले बोर्नेमाउथसंग प्रतिस्पर्धा गर्नेछ ।

Published On:  462पटक हेरिएको

तपाईको प्रतिक्रिया