शंकर ग्रुपले ल्यायो राइनो डी फलामे छड

काठमाडौं–१० । शंकर ग्रुप अन्तरगतको जगदम्बा स्टिल्स प्रालीले ग्यारेण्टेड इक्विलिटी सहितको राइनो ५०० डी फलामे छड नेपाली बजारमा ल्याएको छ ।

rhyno jagadambaशंकर ग्रुपले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि बजारमा उपलब्ध उत्पादन भन्दा विशेष र पृथक राइनो ५०० डी छड सार्वजनिक गरेको हो । जगदम्बा स्टिल्सले अन्य छडको तुलनामा राइनो ५०० डी टिकाउ र मजबुद भएको दाबी गरेको छ ।

जगदम्बाले नेपाली बजारमा पहिलोपल्ट उच्च गुणस्तरको छड भित्राएको दाबी गर्दै ८ एमएमदेखी ३२ एमएम सम्म साइजको साइनो ५०० डी खरिद गर्न सकिने जनाएको छ ।

Published On:  338पटक हेरिएको

तपाईको प्रतिक्रिया